लन्डन – लन्डन निवासी नबु घलेले मरिया बोलको गीत ल्याएका छन् । बेलायतमा चर्चित र्यापर गायक घलेको यो गीत तेश्रो हो ।
घलेले गीत सार्वजनीक गर्दै युटबमा समेत राखेका छन् ।
यो गीतले छोटो समयमै युट्युवमा राम्रो भ्यूअर पाएको छ ।
हेर्नुहोस गीतको भिडियो ;
https://youtu.be/pm4onpzPa9k






