काठमाडौं– सरकारले महेन्द्रनगर विकास समिति विघटन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले महेन्द्रनगर विकास समिति विघटन लगायत विभिन्न १४ वटा निर्णय गरेको सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिएका हुन् ।

त्यस्तै नेपाली सेनाका सात जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरी पदोन्नती गर्ने तथा १३ जना महासेनानीको सरुवा गर्ने निर्णय गरेको छ । यसैगरी सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभवहरुको मर्यादाक्रम स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद निर्णयको पूर्णपाठ :

फेसबुक कमेन्ट