एनआरएन यूकेले गर्यो-क्यान्सरपीडित समिक्षा अधिकारीलाई सहयोगको अपिल

लन्डन । अष्टेलियामा अध्ययन गर्न पुगेकी क्यान्सर पीडित समिक्षा अधिकारीले सहयोगको लागि सबैमा अपिल गरेकी छिन् । आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकी अधिकारी अध्ययनको लागि सन् २०१६ मा अष्टेलिया गएकी थिएन । अध्ययनको लागि अष्टेलिया पुगेकी अधिकारीलाई कोलोरेक्टल क्यान्सर भएपछि अहिले अष्टेलियामै उपचाररत छिन् । तर पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि उनको उपचारका कठिनाइ भएको छ ।

२५ वर्र्षीय अधिकारी रोयल प्रिन्सेस अलफ्रीड हस्पिटलमा उपचार गरिरहेकी छिन् । समिक्षाको हेल्प ईन्सोेरेन्सले जसोतसो औषधि खर्च धानेको छ । तर उपचारमा भने निकै कठिन भइरहेको भन्दै समिक्षाले आफूलाई बचाईदिन भन्दै सहयोगको अपिल गरेकी हुन ।

त्यस्तै,गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी एबं महासचिव आरके त्रिपाठीले क्यान्सर पीडित समिक्षा अधिकारीको जीवन रक्षाको लागि सहयोग गर्न सबेमा आह्रवान गरेका छन । पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक भएकी अधिकारीलाई सहयोग गरि जीवन रक्षा गर्न सबैमा महासचिव त्रिपाठीले आग्रह गरेका हुन ।

Respected all,this is a critical health humaterian issue.please see below our beloved Samiksha Adhikari,our Nepali student laying on hospital bed and fighting against cancer.All knows penny penny adds up pounds which can help for Samiksha Adhikari treatment against cancer.Onbehalf of NRNA UK,we request all for your kind donation to save her life.Your donation is highly appreciated.Please find the link below how to donate. Regards R K Tripathi -General secretary NRNA UK.
Click here to support Support Samiksha Adhikari organised by Pratigya Adhikari
Samiksha Adhikari a 25 years old Nepali Student at Holmes Institute – Official Site Sydney Australia is an international student from Nepal, suffered from Colon Cancer(metastatic colorectal cancer). She had been living in Lidcombe,NSW Sydney. Samiksha is now admitted to Royal Prince Alfred Hospit…

gofundme.com

www.gofundme.com/supportsamikshaadhikari

Leave a Reply

Your email address will not be published. Required fields are marked *