एनआरएन अफ्रिका क्षेत्रको तेस्रो बैठक शूरु

लन्डन – गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक शूरु भएको छ । युगान्डाको कम्पालामा आजबाट सो बैठक शूरु भएको हो । बैठक कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्यालले उद्घाटन गरेका हुन । कार्यक्रममा एनआरएनका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, आइसिसी अध्यक्ष भवन भट्ट उपाध्यक्ष कुल आचार्य, सचिव डिवी क्षत्री, मध्य पूर्वबाट आइसिसी सदस्य मनोज गोर्खालीलगायत सहभागि हुनुहुन्छ । बैठक दुई दिनसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *