अमेरिकामा नेपालको अस्पताललाई सहयोग रकम जुटाउन नेपालीहरु नेपालको झण्डा फहराउंदै हिडेका छन् ।
बिगत चार बर्ष देखी टेक्सासको डल्लासमा हुदै आएको “वाक फर नेपाल” नामको कार्यक्रममा यस बर्ष पनि नेपालीहरु देशको झण्डा फहराउदै देशका लागि हिडेका हुन् ।
हरेक बर्ष एक वटा उद्धेश्य लिएर गरिने वाक फर नेपाल कार्यक्रम यस बर्ष धुलिखेलमा रहेको अस्पतालमा मेमोग्राम मेसिन खरिद गर्ने उद्धेश्यका साथ गरेका थिए ।
(हेर्नुहोस्):-पत्रकार सुर्य थापाको सहयोगमा तयार पारिएको यो स्थलगत भिडियो रिपोर्ट :






