एनआरएनए युएईको वार्षिक भेला सम्पन्न

लन्डन । गैरआवासीय नेपाली संघ यूएईको वार्षिक भेला सम्पन्न भएको छ । नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले कार्यक्रममको उद्घाटन गर्दै शूरु भएको हो । कार्यक्रममा आइसिसी उपाध्यक्ष कुमार पन्तपनि सहभागि थिए । यूएई अध्यक्ष रमेश श्रेष्ठले कार्यक्रम भब्य रुपमा सफल भएको जानकारी गराए ।

सो अवसरमा प्रहरी प्रमुख खनालले वैदेशिक रोजगारीमा दलालको दिन गएको बताए । वैदेशिक रोजगारीको क्रममा ठगी गर्ने सबै खालका दलाललाई प्रहरीले अन्त्य गरेको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *