भिडियो अन्तरबार्ता:तमुधिं युकेका नब-निर्वाचित अध्यक्ष नन्दजंग गुरुङ सहित नयाँ नेतृत्व

लन्डन । तमु धिं यूकेको १० औं कार्यसमितिको अध्यक्षमा नन्दजंग गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेसनले उनको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको छ । नयां कार्यसमितिले आउंदो डिसेम्बरको अन्त्यमा ल्होछारको अवसरमा कार्यभार ग्रहण गर्नेछ । नवनिर्वाचित अध्यक्ष नन्दजंग तमु धिं यूकेमा पछिल्लो १२ वर्षदेखि विभिन्न जिम्मेवारीहरुमा रहेर सक्रिय रहंदै आएका छन् ।

दशौ कार्यसमितिका नामवली-

: १) अध्यक्ष: नन्दजंग लेम । २) उपाध्यक्ष: जुमकाजि रहन्मे । ३) उपाध्यक्ष: हरि टुटलेम । ४) उपाध्यक्ष: हितकाजी लेम । ५) महासचिव: तुलाराम तमु । ६) सचिव: पर्सुराम तमु । ७) कोषाध्यक्ष: कुमार तमु । ८) सह कोषाध्यक्ष: कमल घोताने । ९) खेलकुद सचिव: क्याप्टेन पितम्बर घोताने । १०) प्रवक्ता: रोहित कुमार तमु । ११) सांकृती सचिव: ईन्द्र घोताने । १२) प्रेस / वेपमास्टर: सबिन्द्र कुमार घोताने । १३) सदस्य: मिलन तमु । १४) प्रोपर्टी: संयोजक नरेश तमु । १५) युवा संयोजक: राजेन्द्र तमु । १६) महिला प्रमूख: जगतमाया घोताने । १७) सदस्य: भोज बहादुर तमु । १८) सदस्य: मन प्रसाद घोताने । १९) सदस्य: गम बहादुर लेम । २०) सदस्य: कोल प्रसाद तमु । २१) सदस्य: टंक प्रसाद तमु । २२) सदस्य: श्री प्रसाद तमु । २३) सदस्य: युवन टुटलेम । २४) सदस्य: श्री बहादुर तमु । २५) सदस्य: अरुण तमु । २६) सदस्य: मदन तमु । २७) सदस्य: लैच कुमार तमु । २८) सदस्य: यम कुमार तमु । २९) सदस्य: भिम तमु ।

हेर्नुहोस् लण्डन नेपाल न्यूज डट कमका लागि हेम गुरुङ् को स्थलगत भिडियो रिपोर्ट —

Leave a Reply

Your email address will not be published. Required fields are marked *