काठमाडौं । गैरआवासीय नेपाली संघले स्थापना दिवसको अवसर पारेर साताब्यापी कार्यक्रम शूरु गरेको छ । त्यसैअनुरुप एनआरएन महिला फोरमले अक्टोवर ९ अर्थात भोली बृहत्त स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघ महिला फोरमले सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाविसमा भोली ९ अक्टोवरका दिन निशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको महिला फोरम संयोजक रजनी प्रधानले जानकारी गराइन ।
‘एनआरए डे’का अवसरमा स्वास्थ्य शिविर






