परिवारसँग बाहिर कतै घुमेर कुनै रेष्टुरेन्टमा खाना खाएर रमाइलो गर्ने चाहना सायद तपाईंहरुमध्ये सबैको हुन्छ । परिवारसँग बस्दा सबै मानिसहरु सभ्य हुने गर्दछन् । सभ्यताका साथ परिवारसँग घुमिरहेका बेला केहि आपत्तिजनक घटना आइपर्दा त्यहाँ उपस्थित सबैलाई असहज महसुस हुने गर्दछ । अझ तपाईंहरुमध्ये कसैलाई इन्डियन डिस मनपर्छ भने त परिवारहरुसँग रेष्टुरेन्ट जाँदा रेष्टुरेन्टको नाम र डिसहरु याद गर्नुहोस्, नभए यसले तपाईंलाई लज्जास्पद बनाउन सक्छ ।

–






