देख्नासाथ देव गुरुङलाई रेशम चौधरीले भने, हामी त सँगै थियौँ नि !

काठमाडौँ – कैलाली– १ बाट निर्वाचित सांसद रेशमलाल चौधरी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङबीच संसदमै जम्काभेट भयो ।

शपथपछि माला र खादा लगाएका चौधरीले गुरुङतिर फर्केर भने, ‘धेरै दिनपछि भेट भयो है । हामी त धनगढी कार्यक्रममा पनि सँगै थियौँ, दाइ अघि आउनुभयो म पछि आएँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *