मिना अधिकारीको यस्तो छ प्रदेशीलाई रुवाउने ‘दशै आयो सानु ‘ (भिडियो)

लण्डन ।  लोक दोहोरी गायिका मिना अधिकारीको परदेशीको कथा, ब्यथा समेटिएको गीत” दशैँ आयो सानु “ सार्वजनिक भएको छ ।  

 गायक एबम संकलक श्याम अधिकारीको लय तथा शब्दमा गायिका मिना अधिकारी संगै श्याम अधिकारीको आवाज रहेको गीतलाई एरेञ्ज राजेन्द्र सुबेदीले गरेका हुन् ।

 यो गीतलाई एकिन्द्र सारा शंकरले निर्देशन, करन चैसिरले छायांकन र अमर साक्यले सम्पादन गरेका हुन् ।

 उक्त म्यूजिक भिडियोमा प्रीति गुरुङ, श्याम अधिकारी लागायत अन्य कलाकारको अभिनय रहेको छ ।  

हेर्नुहोस् भिडियो : 

https://youtu.be/_Z8dsxG3cXU