एनआरएन मकाउको साधारणसधा अक्टोवर ३ मा गर्ने घोषणा

लन्डन । गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय समिति मकाउको १० औ वार्षिक साधारणसभा आगामी ३ अक्टोवरमा हुने भएको छ । संघ गठन भएको १० बर्ष पुगेको अवसरमा १० औ बार्षिक उशव मनाउन लागिएको एनसिसी मकाउ अध्यक्ष शान्ति देबी अधिकारीले जानकारी गराइन ।

एसिया ब्याशिफिक क्षेत्रमा पर्ने सो मकाउ एनसिसी अध्यक्ष अधिकारीले सो साधारणसभा भब्य रुपमा सम्पन्न गर्नका लागि कार्यसमिति परिचालन गरि तयारी गरिरहेको बताइन् ।