किन आइपुगे नेपाली क्रिकेट टिम लण्डनमा ?

लण्डनको लर्ड्स मैदानमा यहि जुलाई २९ मा हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु लण्डन आइपुगेका छन् । लण्डन नेपाल न्युजका प्रधान संपादक शिव भण्डारीको यो रिपोर्टः-