लण्डन
गुल्मीको तुराङ गाबिस स्थित दुर्गम गाउँ तुथुङमा जन्मेका २७ बर्षिय मोहन रजाली यतिबेला काठमाडौं स्थित शिक्षण अस्पातलमा भर्ना भएका छन् दुवै मृगौला फेल भएर आफ्नै श्रीमतीले एउटा दिदा पनि प्रत्यारोपणको खर्च जुटाउन नसकेर मृत्युको मुखमा पुगेका एकजना गुल्मेली युवालाई सहयोगका लागि
अपिल गर्दछौ ,शिब भण्डारी प्रधान सम्पादक: लण्डन नेपाल न्युज डट कम :







