यूके घुमाउछु भनेर चर्चित गायिका सुशीलालाई रामजीले लगाए गफ (भिडियो)

लण्डन । एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गुल्मेली गायिका सुशिला गौतमको लोक दोहोरी गीत “गफ लायो सोल्टीले ” सार्वजनिक भएको छ ।

उक्त गीतमा गायिका सुशिलाको शब्द रहेको छ भने पुराना तथा चर्चित सर्जक रामजी खांण र सुशीला गौतमले मिठो स्वोर दिएका छन्। जुन गीतमा आफै स्ययम गायक गायिकाको नै बेजोड अभिनय देख्न सकिन्छ ।

मौसम हिमालीले निर्देशन गरेको उक्त गीतमा छायांकन भने करन चैसिरले गरेका हुन् ।

नबिन घर्ति मगरले सम्पादन गरेको उक्त गीतले सोल्टिको रमाइलो सम्बन्धलाई निकै मनोरन्जनात्मक रुपले प्रस्तुत गरेको छ ।

हेर्नुहोस उक्त गीत को रमाइलो भिडियो :