लाल सरकारको बजेट लाल व्रिफकेसमा

काठमाडौँ- मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/०७६ को बजेट पारित गरेको छ ।

सिंहदरवारमा आज दिउसो बसेको मन्त्रिपरिषद बैठकले आज संसदमा प्रसतुत गर्न लागको बजेट पारित गरेको सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यस्तै राज्यमन्त्री बास्कोटाले बैठकले बजेटसम्बन्धी विधेयक पेश गर्ने निर्णय गरेको जानकारी दिए ।