बोनी कपुरले लिए पारिवारिक फोटो (भिडियो)

बलिउड अभिनेता अनिल कपुरकी छोरी तथा अभिनेत्री सोनम कपुरको विवाह सम्पन्न भएको छ। विवाह पछिको रिसेप्सन पार्टीमा, बलिउड सेलिब्रेटीहरूका सहभागिता भव्य बनेको थियो ।

यसै क्रममा यो परिवार सोनम कपुरको विवाहमा उपस्थित थियो। उनीहरु एक-अर्कासँग गफिइरहेका र एक-अर्काको साथमा रमाइरहेका देखिन्थे । विवाहमा उनीहरूले विभिन्न पोजमा पारिवारिक फोटोहरू समेत खिचाए ।

हेर्नुहोस भिडियो :

https://youtu.be/kimzplxrQAk