रामायण सर्किटमा जोडिँदै जनकपुर

जनकपुर- भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको रामायण सर्किट अवधारणामा जनकपुर पनि समेटिने भएको छ ।

भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको रामायण सर्किट अवधारणामा जनकपुर पनि समेटिने भएको हो ।

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न रामायण सर्कित अवधारणा ल्याइएको हो ।,