नेपाली जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल

कोरिया । नेपाली जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल निर्वाचित भएकी छिन् । समितिको ५ औँ अधिवेशनबाट सभापतीमा मल्ल निर्वाचीत भएकी हुन । उनले प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गरिन् ।

यस अघि दुई पटक सोही पदमा पराजित उहाँले यसपटक भने सभापती पदमा बाजी मार्न सफल भएकी हुन ।
अन्तिम चुनावी नतिजा

जम्मा खसेको मत १५८

सदर मत १५५

बदर मत ३

सभापति
भजिन्द्र क्षेत्री ५९

आस्थाविन्दु मल्ल ९६

उपसभापति

जितेन्द्र महता ९४

लक्ष्मण दाहाल ८०

सुभाष योगी ६९

नवराज वाग्ले ६५

पुर्ण पौडेल ५४

भिमराज चेम्जोङ ४५

महामन्त्री

कुमार थापा ८३

गणेश तिमल्सिना ७२

सह महामन्त्री

मित्रबन्धु काफ्ले ८६

राम प्रसाद उप्रेति ६६

कोषाध्यक्ष

केपी चौलागाई ८९

रुपा गुरुङ ६६

सदस्य

पुष्कर राज भट्ट ८८

रत्न लिंथेप ९०

योगेन्द्र भट्टराई ११३

ध्रुब पाण्डे ७८

सिताराम तिमल्सिना ९३

पुर्ण बरुवाल ७४

खेमराज देवकोटा ८७

सौरभ पौडेल ७०

मनोज थापा १११

टिकाराम अधिकारी ५०

नेत्र खत्री ७१