हङकङ । एनआरएन हङकङबाट एपीएफ महिला फुटबल टोलीलाई बिदाई गरिएको छ । मैत्रीपूर्ण फूटबल प्रतियोगिता फेब्रुअरी १९, २०१८ का दिन मंकक स्टेडियममा सफलताका साथ सम्पन्न भएपछि टोली नेपाल फर्किएको हो । सो टोलीलाई एनआरएले बिदाई गरेको हो । नेपालबाट आएका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत १७ जनाको टोली फर्केका छन् ।
एपीएफ महिला फुटबल टोलीलाई एनआरएन हङकङले गर्यो बिदाई






