पोखरा । आहा रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखी पोखरामा शुरु भएको छ । १६ औं संस्करणको आहा रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखि शुरु हुन भएको हो । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा माघ २० गतेसम्म हुनेछ ।
प्रतियोगितामा ३ विभागिय टिमसहित १२ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा विभागीय टिमसहित ३ वटा ए डिभिजन क्लव, ३ मोफसल, २ विदेशी र आयोजक एकसहित १२ टिमले प्रतिष्पर्धा गर्ने छ ।
‘






