दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय

काठमाडौं, माघ २ । प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट विजयी दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको छ । सर्वोच्च अदालतले ज्यान मुद्धामा पाँच वर्ष जेल सजाय सुनाएको हो । दीपक मनाङ्गेको समूहमाथि ०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको मुद्दा परेको थियो ।