एनआरएनए इजरायलका निवर्तमान अध्यक्ष घाइते

लन्डन– एनआरएनए इजरायलका निवर्तमान अध्यक्ष तथा वर्तमान आईसीसी सदस्य दिपकप्रसाद ओली सडक दुर्घटनमा घाइते भएका छन् ।

तेलाभिबको रिसोन लेत्चियोन पश्चिमी भागमा रहेको इच्हाक रोविन रोडमा सडक जक्सनमा मोटरसाइकलमा ग्रिनलाइटमा हिडिरहेको गलत दिशाबाट आएको निजी कारले ठक्कर दिदा सडक दुर्घटनामा परेका हुन् ।

ओलीको अवस्थामा सामान्य छ ।