काँडेबास सेवा समाज जापानमा नयाँ नेतृत्व चयन

टोकियो– काँडेबास सेवा समाज जापानमा नयाँ नेतृत्व चयन भएको छ ।

२०१७ डिसेम्बर ३१ मा भएको दोस्रो अधिवेशनले टीकाराम शर्माको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा झविन्द्र कँडेल र बिपिन कँडेल, सचिव बलबहादुर के सी, सहसचिव गोमबहादुर बुढाथोकी, कोषाध्यक्ष बुद्धिमणि कँडेल, सदस्यहरू कृष्णलाल कँडेल, राधिका सापकोटा, राधिका कँडेल९गैरे०, छविलाल शर्मा, सुवास कँडेल, ईन्द्र कँडेल, खिमलाल कँडेल, लक्ष्मण चालिसे, कर्णबहादुर केसी, कमल कँडेल, टोपलाल कँडेललाई निर्वाचित गरेको छ ।

सल्लाहकारमा नरीनारायण कँडेल, बाबुराम सापकोटा, टोपबहादुर सलामी, हिमाल कँडेल, कुलाराज कँडेल, शैलेन्द्र कँडेल, मित्रबहादुर बुढाथोकी र रामप्रसाद कँडेल चयन गरिएको छ ।

समाजका सभापति नरीनारायण कँडेलको सभापतित्व र सचिव टीकाराम शर्माको सञ्चालनमा कार्यक्रम भएको हो ।