काठमाडौं । बुधबार मध्यराति काठमाडौंको आमदब्लम होटलमा एक जना भारतीय नागरिकको हत्या भएको छ । भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो ।
मदिरा सेवन गरेका हाेटलका कर्मचारी र भारतीय नागरिकबीच भएको विवादका क्रमबाट गुरुङको मृत्यु भएको हो ।
घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।






