लन्डन । मध्य लन्डनको अक्सफोर्ड सर्कस ट्युब स्टेसनमा गोली चलेको छ ।
घटना शुक्रबार साझ ५ बजेको आसपास भएको हो ।
घटनालाई प्रहरीले आतंकवादी रुपमा लिएर अनुसन्धान अघि बढाएको बताएको छ ।गोली प्रहारबाट कोहि घाइते भएको सुचना अहिलेसम्म प्रहरीले दिएको छैन। तर प्रत्यक्षदर्शीले केही मानिस आत्तिएर चिच्याएको आवाज सुनेको बताएका बिबीसीले जनाएको छ । भिडियो—
https://youtu.be/p3kTHdRPpJE






