एजेन्सी। सुन्दरताको परिभाषा दिन निकै कठिन छ । हरेक व्यक्तिका लागि सुन्दरताको परिभाषा फरक हुन सक्छ । तर पनि सुन्दरताको विषयमा संसारभर अनेकौं प्रतियोगिता हुने गर्छन् । केही व्यक्तिहरु यस्ता हुन्छन् जसलाई संसारभरका मानिसहरु सुन्दर मान्छन् । आज हामी संसारभरबाट चुनिएका यस्तै १० महिलाको फोटो देखाउँदैछौं जसलाई वन्डरलिस्टडटकम नामक वेबसाइटले आफ्नो सर्वेक्षणमा संसारकै सबैभन्दा सुन्दर महिला मानेको छ ।
१०. दशौं नम्बरमा हलिउड अभिनेत्री हेली बेन परेकी छिन् ।

९. हलिउड अभिनेत्री शाशा लेन

८. अमेरिकी मोडल हन्ना जेटर

७. बलिउड अभिनेत्री प्रियंका चोपडा

६. क्युवाकी अभिनेत्री अना डे आर्मस

५. अमेरिकन मोडल हेली क्लुसन

४. अमेरिकी गायिका सेलेना गोमेज

३. अमेरिकी मोडल केन्डल जेनर

२. अमेरिकी मोडल गिगि पेरिस

१. ब्राजिलियन मोडल अलेसान्ड्रा एम्ब्रोसियो







