काठमाडौं– एनआरएनएको महासचिवमा अर्जुनकुमार श्रेष्ठको पल्लाभारी भएको छ ।
काठमाडौंमा जारी आठौं विश्व सम्मेलनमा महाचिवमा उम्मेदवारी दिएका श्रेष्ठको पक्षमा माहौल देएिको छ । दुई कार्यकाल आईसीसी सदस्य, एक कार्यकाल यूरोप संयोजक र एक कार्यकाल सचिव भएका श्रेष्ठले सबै क्षेत्रबाट राम्रो सहयोग पाएका छन् ।
श्रेष्ठले महासचिवमा उम्मेदवारी दिएसँगै केही योजनाहरु अघि सारेका छन् ।
लाप्राक एकीकृत वस्ती निर्माणदेखि एनआरएन भवनमा सबैको अपनत्व गराउनेलगायतका योजना अघि सारेका छन् ।
यस्तो छ श्रेष्ठको घोषणापत्र–







