कांग्रेसले कहाँ–कहाँ लगायो उम्मेदवारको टुंगो

g]sf s]Gb|Lo sfo{;Dkfbg ;ldltsf] a}7sdf ;xefuLx? k|wfgdGqL lgjf; afn'jf6f/df cfOtaf/ g]kfnL sfFu|]; s]Gb|Lo sfo{;Dkfbg ;ldltsf] a}7sdf ;xefuL x'Fb} k|wfgdGqL Pjd g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]nnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– नेपाली कांग्रेसले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा लड्ने अधिकांश उम्मेदवारको टुंगो लगाएको छ ।

अधिकांश स्थानीय तहमा मेयर–उपमेयर तथा प्रमुख–उपप्रमुख पदमा उम्मेदवारहरुको नाम टुंगो लगाएको र केही स्थानीय तहहरुमा उम्मेदवार छनौट सम्बन्धी छलफल जारी रहेकाले बाँकी रहेका तहहरुमा पनि आजै टुंगो लगाइने कांग्रेसले जनाएको छ ।