प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले,
-शुक्रबार साँझ ६ बजे देउवालाई फोन गरे ।
-हालै आएको बाढी र पहिरोका कारण भएको भनजनको क्षतिप्रति दुख व्यक्त गरे ।
-भारत सरको तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
-ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको परिवारलाई समवेदना व्यक्त गरे ।






