स्थानीय तहको सुस्त गति : जनताको प्रश्न खोई उपलब्धि ?

स्थानीय तहमा जनप्रतिनिधि चयन भएको स्थानीय डेढ महिना पुग्न आँट्यो ।

यो अवधिमा स्थानीय सरकार त्रियाशील भएको अनुभुति जनतालाई भएको छैन ।

जिल्लाका दशवटै तहले पुर्वाधार विकासका लागि सामान्य कामसमेत गरेका छैन ।

विकास निर्माणका काामको थालनी हुने अपेक्षा राखेका दावाङवासी स्थानीय तहले योजना निर्माण गर्न नसकेकामा निराशा देखिएका हुन् ।