छोरी जन्मेपछि कुटपिट गर्दै घर निकाला

कपिलवस्तु- छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ ।

कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ बर्षीया सविना खातुनलाई पनि र ससुराले कुटपिट गरेका हुन् ।

छोरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे खातुनले दुःखेसो पोखिन् ।

तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाईन ।

बच्चा जन्मअनुअघि नै छोरी जन्मिए गाह्रो हुन्छ तँलाई पनि दुःख हुन भन्दै मानसिक तनाव दिन्थे, उनले भनिन् ।