काठमाडौं- कर पछ्र्योट आयोगनका पदाधिकारीले कानुन लत्याएर आफुखुसी करदातालाई राजस्व छुट दिएको खुल्न आउको छ ।
आयोगले कर पछ्र्योट गर्दा मुलुकको कुनै पनि विधि, नियम र कानुनलाई आधार बनाएर फैसला नगरेको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला पारेको हो ।
आयोगले मनोमानी रुपमा निर्णय गरेको देखिएको हो ।






