भनिन्छ, प्रेम अन्धो हुन्छ । सायद प्रेम अन्धो हुने भएकाले नै संसारमा हामीले त्यस्तो अचम्मको जोडी देख्ने गर्छौँ जो एक–अर्काभन्दा निकै भिन्न छन् । स्वर्गमा नै बन्ने भनिने कसैको जोडी धर्तीमा हेर्दा निकै अनौठा देखिन सक्छन् । यहाँ त्यस्तै अचम्मका जोडीहरुको तस्बिरहरु दिइएको छ जो हेर्दा निकै अनौठा र रोचक लाग्न सक्छन् । यहाँ दिइएका तस्बिरहरुमध्ये धेरै तपाईंको लागि प्रेरणादायी पनि हुनसक्छ ।
आम्मै : आकास जमिनको अन्तर भएका जोडी
















