२ नम्बरमा पहिलो बन्ने कांग्रेसको लक्ष्य, माओवादीको तयारी यस्तो

कठमाडौं- निर्वाचन अगाडी संविधान संशोधन गर्न नसक्दा प्रदे नम्ब २ मा साहज नतिजा नआउने चिन्ता पनि कांग्रेसलाई छ ।

त्यहि विषयमा कांग्रेसले तराईका नेताहरुसंग छलफल गर्दैछ ।,

त्यस्तै माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनबारे रणनीति तय गर्न २ साउनमा केन्द्रिय सचिवालयको बैठक डाकेको छ ।

बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचन समिक्षा आगामी निर्वाचनको रणनीति र सांगठानक संरचनाबारे छलफल हुनेछ ।