गुल्मीको सदरमुकाम तम्घासमा रेकर्ड भएको विविसी नेपाली सेवा,कार्यक्रम साझा सवाल

गुल्मीको सदरमुकाम तम्घास पर्यटकिय ठाउँ रेसुङ्गाको भ्यु टावरमा रेकर्ड भएको विविसी नेपाली सेवा,कार्यक्रम साझा सवालका अतिथिहरु सभाषद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी, एमाले नेतृ राम कुमारी झँक्री र स्थानिय विकास मन्त्रालयका सह सचिव रेश्मिराज पाण्डे -र सहभागी तथा अतिथि संग को साझा सबाल हेर्नु होला