एमालेले कटायो ‘अर्थशतक’, कहाँ को विजयी ? (सूचिसहित)

काठमाडौं– स्थानीय तहको दोस्रो निर्वाचनको जारी मतगणना अनुसार नेकपा एमालेले ‘अर्धसतक पार गरेको छ । एमालेले अहिलेसम्म ५१ स्थानीय तह जितेर अग्रस्थान कायम गरेको छ ।

एमालेले जितेका स्थानीय तह यस्तो छ :
१. मस्टा गाउँपालिका बझाङ , कर्णबहादुर कडायत
२. जन्तेढुंगा गाउँपालिका, खोटाङ एमालेका शंकर राई
३. बाजुराको पाण्डवगुफा गाउँपालिकामा कालीबहादुर शाही
४. अमरगढी गाउँपालिका डडेलधुरा, विश्वेश्वर प्रसाद ओझा
५. गौमुल गाउँपालिका बाजुरा, हरि रोकाया
६. पञ्चेश्वर गाउँपालिका, बैतडी गोरखबहादुर चन्द
७. मौवाखोला गाउँपालिका ताप्लेजुङ, राजन थुलुङ
८. रामप्रसाद राई गाउँपालिका विजय राई
९. थलारा गाउँपालिका बझाङ, भुवनेश्वर उपाध्याय
१०. बित्थडचिर गाउँपालिका बझाङ, प्रेमबहादुर बोहरा
११. ताप्ली गाउँपालिका, उदयपुर, उद्धवसिंह थापा
१२. लेकम गाउँपालिका, दार्चुला परमानन्द जोशी
१३. सुस्ता गाउँपालिका, नवलपरासी रामप्रसाद पाण्डे
१४. दुर्गाथली गाउँपालिका, बझाङ प्रयागराज जोशी
१५. खाल्सा छिन्ताङ सहिद भूमि, गाउँपालिका धनकुटा मनोज राई
१६. अपि हिमाल गाउँपालिका, दार्चुला धर्मानन्द मन्याल
१७. तलकोट गाउँपालिका बझाङ, लालबहादुर विष्ट
१८. हिलिहाङ गाउँपालिका पाँचथर, भुवानी प्रसाद लिंदेन

१९. तिनाउँ गाउँपालिका पाल्पा, अमबहादुर घर्ती मगर
२०. ट्याम्के मैयुम गाउँपालिका भोजपुर, ध्रुबराज राई
२१ मादी नगरपालिका संखुवासभा, विदूर लिंथेप

२२.झिम्काखोला गाउँपालिका, ताप्लेजुङ रामकुमार सावा
२३. सन्दकपुर गाउँपालिका इलाम, उदय राई
२४. हतुवागढी नगरपालिका भोजपुर, प्रेमबहादुर राई
२५. नवदुर्गा गाउँपालिका डढेल्धुरा , कवीन्द्र बिष्ट
२६. रेसुंगा नगरपालिका गुल्मी, डिल्लीराज भुसाल
२७. दुधकोसी गाउँपालिका, सोलुखुम्बु बुद्धिकिरण राई
२८. पाख्रिबास नगरपालिका, धनकुटा वीर्खबहादुर राई
२९. पूर्वचौकी गाउँपालिका डोटी, दीर्घ बोगटी
३०. निस्दी गाउँपालिका पाल्पा, मुक्त बहादुर सारु
३१. कुम्मायक गाउँपालिका पाँचथर, जयबहादुर चेम्जोङ
३२. सोताङ गाउँपालिका, सोलुखुम्बु, वीरबहादुर राई
३३. सरुमारानी गाउँपालिका प्युठान, झगबहादुर विश्वकर्मा
३४.स्वामी कार्तिक गाउँपालिका बाजुरा, चिरञ्जीवी शाही
३५ रुरु गाउँपालिका गुल्मी नीलकण्ठ गौतम
३६. मालिका गाउँपालिका, गुल्मी रितबहादुर थापा
३७. सभापोखरी गाउँपालिका संखुवासभा, रत्नबहादुर सुब्बा
३८. छथर जोरपाटी गाउँपालिका, धनकुटा शेरबहादुर लिम्बु
३९. पौवादुम्मा गाउँपालिका भोजपुर, किरण राई
४० नौगाड गाउँपालिका दार्चुला प्रेमसिंह धामी
४१. लामिडाँडा गाउँपालिका खोटाङ लिलानाथ निरौला
४२.त्रिवेणी गाउँपालिका, रोल्पा शान्तकुमार ओली
४३ मेन्छ्यायेम गाउँपालिका तेह्रथुम यादवबहादुर खापुङ
४४. पूर्वखोला गाउँपालिका, पाल्पा नुनबहादुर थापा
४५. चौबिसे गाउँपालिका, धनकुटा खजिन्द्र राई
४६. उदयपुरगढी गाउँपालिका, उदयपुर मानबहादुर केप्छाकी
४७. चुलाचुली गाउँपालिका, इलाम प्रदीपचन्द्र राई
४८.सायल गाउँपालिका डोटी, तेजबहादुर डुम्रेल
४९. रम्भा गाउँपालिका, पाल्पा विष्णु प्रसाद भण्डारी
५०. चुरे गाउँपालिका कैलाली धनबहादुर रोका
५१. रुन्टीगडी गाउँपालिका रोल्पा, बालाराम बुढा मगर