काठमडौं– तीज नलाग्दै तीजे गीतको भने बाढी लागेको छ । पछिल्लो समय ‘नाच न साइली…’ गीत चर्चामा आएको छ । राजन कार्की र सलिना नेपालीको आवाज रहेको गीतमा राजनले नै संगीत भरेका छन् । शब्द भने घनश्याम रिजालको छ । म्यूजिक भिडियोको निर्देशन रविन थापाले गरेका छन् भने मोडल नरेश बीर र सलिना नेपाली छन् ।
सलिनाको सारी सर्किएपछि….(भिडियो)






