यी हुन् अहिलेसम्म कांग्रेसले जितेका स्थानीय तह (सूचिसहित)

काठमाडौं– बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार अपरान्हसम्मको मतगणना अनुसार नेपाली कांग्रेसले ७ स्थानीय तहमा जित हासिल गरेको छ ।
नेपाली कांग्रेस

१. काडा गाउँपालिका, बझाङ नेपाली काँग्रेसका राजेन्द्र धामी

२. चिचिला गाउँपालिका, संखुवासभा कांग्रेसका नेर्वु शेर्पा
३. शिलिचाङ गाउँपालिका संखुवासभा कांग्रेसका रामबहादुर कुलुङ
४. बाजुराको छेडेदह गाउँपालिकामा कांग्रेसका नरबहादुर राउत विजयी
५. बडीमालिका नगरपालिका, बाजुरा, पदम बडुवाल
६. दरबार गाउँपालिका गुल्मी, अशोक कुमार थापा
७. महाकाली नगरपालिका, दार्चुला हंशराज भट्ट