काठमाडौं– बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार अपरान्हसम्मको मतगणना अनुसार नेकपा एमालेले १३ स्थानीय तहमा जित हासिल गरेको छ ।
नेकपा एमाले
१. मस्टा गाउँपालिका बझाङ , कर्णबहादुर कडायत
२. जन्तेढुंगा गाउँपालिका, खोटाङ एमालेका शंकर राई
३. बाजुराको पाण्डवगुफा गाउँपालिकामा कालीबहादुर शाही
४. अमरगढी गाउँपालिका डडेलधुरा, विश्वेश्वर प्रसाद ओझा
५. गौमुल गाउँपालिका बाजुरा, हरि रोकाया
६. पञ्चेश्वर गाउँपालिका, बैतडी गोरखबहादुर चन्द
७. मौवाखोला गाउँपालिका ताप्लेजुङ, राजन थुलुङ
८. रामप्रसाद राई गाउँपालिका विजय राई
९. थलारा गाउँपालिका बझाङ, भुवनेश्वर उपाध्याय
१०. बित्थडचिर गाउँपालिका बझाङ, प्रेमबहादुर बोहरा
११. ताप्ली गाउँपालिका, उदयपुर, उद्धवसिंह थापा
१२. लेकम गाउँपालिका, दार्चुला परमानन्द जोशी
१३. सुस्ता गाउँपालिका, नवलपरासी , रामप्रसाद पाण्डे
अहिलेसम्म कहाँ-कहाँ जित्यो एमालेले ? (सूचिसहित)






