पोखरा– कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार युवराज कुँवर विजयी भएका छन् ।
उपाध्यक्षमा भने, एकमलेकी सगुन गुरुङले जितेकी छन् ।
माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका क्रमश कर्णबहादुर गुरुङ र कृष्णकुमारी गुरुङ दवाडी निर्वाचित भएकी छन् ।






