२३ तहमा किन शुरु हुन सकेन मतगणना ?

काठमाडौं – विभिन्न स्थानीय २३ एकाईमा मतगणना सुरु हुन सकेको छैन ।

तीमध्ये अधिकांश मतपेटिाका समयमा संकलन हन नक्दा गणना सुरु हुन नसकोको निर्वाचन आयोगले जनाएको छ ।

हाल २ सय ५७ स्थानमा मतगणना जारी रहेको अयोगले जनाएको छ । रोकिएको स्थानमा पनि छिट्टै मतगण्ना थाल्ने आयोगको भनाई छ ।

मंगलबार साँझसम्म दलहरुसंग छलफल भईरहेको र रोकिएका स्थानमा सहमति गरी मतगणना गराउने पहल भईरहेको आयोगले जनाएको छ ।