शोहा र कुनाल विवाह बन्धनमा

29fb8164-cd20-42f3-9661-1541591ffdafwallpaper1

मुम्बाईं, माघ ११ – नायिका शोहा अलि खान र कुनाल खेमु विवाह बन्धनमा विवाह बन्धनमा बाँधिएका छन् । लामो समय डेटिङ गरिरहेका ३६ वर्षीय खान र खेमु गत वर्ष फ्रान्सको पेरिसमा इन्गेज्मेन्ट गरेका थिए ।

खेमुले ट्वीटरमा आफ्नो विवाहको बारे जानकारी दिँदै आफ्ना फ्यानहरुलाई धन्यवाद दिएका छन् र विवाहको तस्विरहरु सार्वजनिक गरेका छन् ।

विवाहमा परिवारका नजिकका व्यक्तिहरुलाई मात्र आमन्त्रित गरिएको थियो । जसमा सैफ अलि खान, आमा शर्मिला टेगोर, करिना कपुर लगायत रहेका छन् ।

sohawedding

/25/203123.html#sthash.uq23wLtv.dpuf