लन्डन ।चर्चित गायिका रीता केसी काभ्रे सेवा समाज युएईले अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थका लागि गरिएको एक बिशेष नयाँ बर्ष २०७४ को अवसर पारेर आयोजना गरेको “बृहत् सांस्कृतिक सांझ २०७४” कार्यक्रममा दुबईको काल्र्टन होटल को सभाहलमा सांगीतिक प्रस्तुति दिएकी छन् ।
हेर्नुहोस् भिडियो सहित ।
छायांकन तथा सम्पादनः लालबहादुर ढेंगा







