लन्डन । प्रवासी नेपाली मञ्च यूकेले भूपू गोर्खाजको आन्दोलनमा साथ दिने भएको छ । मञ्चका अध्यक्ष रामशरण सिम्खडाले बिहीबार एक विज्ञप्ति जारी गरि आन्दोलन सफलताका लागि भूतपूर्व गोर्खा संगठनबीच एकता र सहकार्यमा जोड दिंदै एनआरएनए यूके र अन्य राजनीतिक संगठनहरुलाई समेत साथ दिन अपिल गरेका छन् । 
प्रवासी नेपाली मञ्च यूकेले भूपू गोर्खाजको आन्दोलनमा साथ दिने [प्रेस विज्ञप्ति सहित]






