लन्डन ।शुक्रवार सांझको एउटा विशेष च्यारिटी डिनर कार्यक्रम । इलिंग साउथहल लेबोर पार्टीले हेस्टोन हाइड होटल, हन्स्लोमा आयोजना गरेको वार्षिक कोषवृद्धि कार्यक्रम तथा चुनावी प्रचार अभियानमा इलिंग साउथहल एमपी वीरेन्द्र शर्मा, सांसद स्टेफेन पाउण्ड, लेबोर पार्टीका वरिष्ठ नेता, कार्यकर्ता र नेपालीसहित विभिन्न समुदायका प्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रममा नेपाली समुदायको प्रतिनिधित्व गर्दै सोलिसिटर राजु थापा,र मिसेस थापा, कांग्रेस केन्द्रिय विभाग सदस्य विज्ञान प्रसाईं, पत्रकारहरु नवीन पोखरेल, शिव भण्डारी, एवरेस्ट गौतम र सुबासिंघ गुरुङ्,राजाराम गिरी , चित्र गुरुङ् ध्रुब के.सी, आरती श्रेस्ठ, सूर्य नेमबांग गोपाल पौडयाल, दौलत राइ, जुना राना, सोलिसिटर इमरान अली ,पवन खत्री,भूपू गोर्खा नेताहरु लगायत गन्यमान्य व्यक्तिहरुको उपस्थिति थियो ।
(फोटो फीचर )

























