संविधानसभाको अर्को बैठकमा निश्कर्ष निस्कन्छ : नेम्वाङ

काठमाडौं  ९ माघ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार दिउँसो बस्ने अर्को बैठकबाट निश्कर्ष निस्कने बताएका छन्  ।
शुक्रबार बसेको संविधानसभाको बैठक केहीबेरको नाराबाजीपछि स्थगित भएको छ ।
सभाध्यक्ष नेम्वाङले अर्को माघ ११ गते बैठक आइतबार दिउँसो १ बस्ने बताएका छन् ।