काठमाडौ, ९ माघ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम मट्टराईले सभामुखलाई भेटेका छन् । उनहीरुले छलफलबाट गतिरोध अन्त्यको प्रयास गर्न आग्रह गरेको छ । विपक्षी मोर्चाले संविधानसभामा पेस भएको कार्यसूची फिर्ता लिएर संविधान निर्माणको नयाँ कार्यतालिका घोषणा गर्नुपर्ने माग गरेको छ । विपक्षी मोर्चा फेरि संविधानसभा अवरोध अडानमा कायम छ ।
विपक्षीले भेटे सभामुखलाई






