माघ ८ भित्र संविधान जारी गर्न असफल भएको भन्दै कन्चनपुरका एक युवा सभासदहरुको किरियामा बसेका छन् । भीमदत्त नगरपालिका ४ का ३० वर्षीय डम्बर खड्का सभासदहरुको किरियामा बसेका हुन् । खड्का विहीबार (आज) बिहानैदेखि महेन्द्रनगरको मदनचोकमा कपाल खौरिएर ‘नयाँ संविधान जारी गर’ भन्दै सभासदहरुको किरियामा बसेका हुन् ।
सभासदहरुको किरिया






