काठमाडौं– मोडल सुजाता तामाङ औपचारिकरुपमै मोडलिङमा प्रवेश गरेकी छन् । उनको आफ्नो प्रस्तुति रहेको पहिलो एल्बम ‘जुन बिना…’ सार्वजनिक भएको छ ।
विक्रम परियार र कोपिला छिनालको स्वरको गीत महेन्द्र रनपालले लेखेका हुन् ।
मोडल सुजातालाई दुर्गेश थापाले साथ दिएका छन् । गीतको निर्देशन गायत्री थापाले गरेकी हुनु ।






